अमिक शेरचन र प्रधानमन्त्री प्रचण्डको भेट

अमिक शेरचन र प्रधानमन्त्री प्रचण्डको भेट

कहिरन समाचार

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनुको साथै शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।