हिंसा रोकथाम

साउन १२, काठमाडौँ । विकृत मनस्थितिले अर्कालाई बिनाकारण हेप्ने, होच्याउने गालीगलौज गर्ने वा शारीरिक मानसिक रूपमा नराम्रो असर पार्ने गरी नकारात्मक व्यवहार गर्नु नै हिंसा हो। अनुशासनहीन अभद्र र अमर्यादित दुव्र्यवहारबाट हिंसाको सुरुवात हुन्छ । हिंसामा पीडित र पीडक दुई पक्ष हुन्छन् । पीडकले पीडितलाई बिनाकारण दुःख दिइरहेको हुन्छ भने पीडित निर्दोष हुँदाहुँदै पनि यातना सहिरहेको हुन्छ।…