सन् २०२४ को पहिलो दिन नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) ले सन् २०२४ को पहिलो दिन नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ। यो मिसन आइतबार बिहान श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो । यस मिशन मार्फत भारतले ब्ल्याक होल र सुपरनोभा जस्ता टाढाका चीजहरू अध्ययन गर्ने प्रयास गर्नेछ। ईसरोले पीएसएलभी-सी५८ मार्फत एक्सपोस्याट नामक उपग्रह अन्तरिक्षमा पठाएको छ। यससँगै अन्य १०…