आज भारत र अस्ट्रेलिया भिड्दै

दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । यो खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । उपाधिका लागि भारत र अस्ट्रेलिया आमने सामने हुने छन् । सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो । भारतले अहिलेसम्म ५ पटक अन्डर–१९ क्रिकेट विश्वकप…