संघीय निजामति सेवा विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले संघीय निजामती विधेयक संसदमा दर्ता गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज संघीय संसद सचिवालयमा विधेयक दर्ता गराएको हो । सेवा प्रवेशको तीन वर्ष घटाएको विधेयकमा निजामती कर्मचारीको उमेर हद ५८ वर्षबाट दुई वर्ष बढाएर ६० पु¥याइएको छ । विधेयक पारित भएको अर्को वर्षदेखि मात्रै लागू हुने गरी निजामती…