एमालेको प्रारम्भिक अग्रता, रवि तेस्रो स्थानमा

एमालेको प्रारम्भिक अग्रता, रवि तेस्रो स्थानमा

कहिरन समाचार

चितवन– २ मा प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । ३ सय मत गन्दा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मतसहित अग्रता बनाएका हुन् ।

सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठले ९७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २५ मत पाएका छन् ।