प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूची

प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूची

कहिरन समाचार

निर्वाचन आयोगले प्रदेशतर्फका समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ। आयोगले  आइतबार बिहान प्रदेशसभाको समानुपातिक सूची सार्वजनिक गरेको हो।  राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो ।