भूकम्प पीडितका लागि सोफा उत्पादक सङ्घले एक लाख ४४ हजार सात सय ८० सहयोग

भूकम्प पीडितका लागि सोफा उत्पादक सङ्घले एक लाख ४४ हजार सात सय ८० सहयोग

कहिरन

सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु एक लाख ४४ हजार सात सय ८० सहयोग गरेको छ ।

गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि सङ्घले मंगलबार सो सहयोग गरेको सङ्घका अध्यक्ष तारालाल धरेलले जानकारी दिए ।  कार्यालयमा ‘नेपाली सोफा नै प्रयोग गरौँ’ भन्ने अभियान सङ्घले सञ्चालन गर्दै आएको छ ।