केपी ओली फुटबल हेर्न पुगे

केपी ओली फुटबल हेर्न पुगे

कहिरन समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र स्पेनबीचको मैत्रीपूर्ण खेल हेर्न पुगेका छन् । बिहीबार साँझ भएको मैत्रीपूर्ण खेल हेर्न अध्यक्ष ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका हुन् ।

स्पेनको क्लब कासेरेन्यो सिपीसँगको मैत्रिपूर्ण खेलमा काठमाडौं ११ पराजित भएको छ ।  खेलमा काठमाडौं ११ स्पेनको चौथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीलसँग २–१ ले पराजित भएको थियो ।