अस्ट्रेलिया र श्रीलंकाबीचको खेल आज

अस्ट्रेलिया र श्रीलंकाबीचको खेल आज

कहिरन समाचार

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे अस्ट्रेलियाको पर्थमा सुरु हुनेछ ।

विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।