पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु
कहिरन समाचार
८ बैशाख २०८२, सोमबार
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका निसिम थापाको मृत्यु भएको हो ।
प्रतिक्रिया