अंशु सदाको  शव भेटियो पलङमुनि

अंशु सदाको  शव भेटियो पलङमुनि

कहिरन समाचार

सिरहाबाट अपहरणमा परेका १७ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव भेटियो । सिरहाको गोलबजार घर भएका अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका–६