कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन

कहिरन समाचार

काठमाडौंस्थित कालीमाटीको माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको टोलीले अनुगमन  गरेको छ।

टोलीले शनिबार महानगरभित्र रहेको माछा पसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ । महानगरले पछिल्लो समय चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।