प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।
‘ग्याङ फाइट’ हुँदा एक जना घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा भएको मैनालीले बताए।
अन्य केही व्यक्तिहरू पनि सामान्य घाइते भएका छन्। प्रहरी वृत्त दरबारमार्गले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।
प्रतिक्रिया