काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग

काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग

कहिरन

काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ ।

फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि  महानगरले आवेदन आव्हान गरेको हो ।

योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन अनलाइनमार्फत नै दिन सकिनेछ ।