कपिलवस्तुमा गोली प्रहार

कपिलवस्तुमा गोली प्रहार

कहिरन समाचार

कपिलवस्तुको मायादेवी नगरपालिका वडानम्बर ५ मा अज्ञात समूहको गोली लागि १ जना घाइते भएका छन् । गोली लागि मायादेवी ६ का घुरहु पासी घाइते भएका हुन् । महादेवको घरमै गोली चलेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेसी शाहले गोली प्रहारबाट घाइते भएका पासीलाई  जिल्ला अस्पताल लगिएको छ । प्रहरीले थप विवरण बुझ्ने काम भइरहेको बताए ।