सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाए

सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाए

कहिरन समाचार

सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको प्रतिनिधित्व हुने गरी आज बिहान ११ बजेका लागि बैठक बोलाएको संघीय संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।

संसद भवनको शंकर हलमा बस्ने गरी सर्वदलीय  बैंठक बोलाईएको हो । बैठकमा आगामी प्रतिनिधि सभा बैठक सञ्चालन लगायतका विषयमा छलफल हुनेछ ।