बाबुराम भट्टराई र केपी शर्मा ओलीबीच भेटवार्ता

बाबुराम भट्टराई र केपी शर्मा ओलीबीच भेटवार्ता

कहिरन समाचार

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेपाल समाजवादी पार्टीले जनाएको छ ।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा मंसिर ४ को चुनावमा प्रतिस्पर्धा गरेको नेसपा हाल सत्तारुढ गठबन्धनतिरै छ ।