प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मत लिने
कहिरन समाचार
२३ बैशाख २०८२, मंगलबार
प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । पुस २५ गते संघीय संसद्को पहिलो बैठक बोलाइएको छ।
प्रतिक्रिया