यी हुन् सोमबारको मन्त्रिपरिषद्का १७ निर्णय (सूचीसहित)

यी हुन् सोमबारको मन्त्रिपरिषद्का १७ निर्णय (सूचीसहित)


काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबार सार्वजनिक गरेकी हुन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी शर्माले सरकारले गृहमन्त्रालयको प्रस्तावमा रसियामा आगामी चैत ४ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुगमन जान स्वीकृति बताइन् ।

त्यसैगरी नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।