आज भइरहेको निर्वाचनमा हाम्रो नेपाली पार्टीले मतदान नगर्ने

आज भइरहेको निर्वाचनमा हाम्रो नेपाली पार्टीले मतदान नगर्ने

कहिरन

आज भइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा हाम्रो नेपाली पार्टीले मतदान नगर्ने भएको छ । यो पार्टीका देशभरमै बागमती प्रदेशमामा दुई जना प्रदेश सभा सदस्य मतदाता रहेका छन् ।

हाम्रो नेपाली पार्टी बागमती प्रदेश सभा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार पार्टीको निर्णय अनुसार मतदानमा भाग नलिने निर्णय गरेको हो । हाम्रो नेपाली पार्टीका प्रत्यक्षतर्फ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ (क), र अर्का एक जना समानुपातिक प्रदेश सांसद रहेका छन् ।