आज भारतीय स्थल सेनाध्यक्ष पाँडेलाई मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

आज भारतीय स्थल सेनाध्यक्ष पाँडेलाई मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

कहिरन समाचार

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडेलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ।

राष्ट्रपति भवन शीतल

निवासमा जनरल पाँडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

पाँच दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष पाँडे आईतबार काठमाडौं आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम पनि रहेको छ।