तिब्बतका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री ‘प्रचण्ड’बीच भेट

तिब्बतका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री ‘प्रचण्ड’बीच भेट

कहिरन

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सहकार्य र हितका बारेमा छलफल भएको बताइएको छ ।

सचिव वाङ छुङछेङ नेतृत्वको टोली बुधबार नेपाल आएको हो । टोलीले बुधबारबाटै राजनीतिक भेटवार्ता थालेको छ ।