आज प्रचण्ड विशेष बैठकमा सहभागी हुने

आज प्रचण्ड विशेष बैठकमा सहभागी हुने

कहिरन समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उपत्यका विशेष प्रदेश समितिको बैठकलाई सम्बोधन गर्ने भएका छन् । निर्वाचन लक्षित प्रशिक्षणात्मक बैठकलाई प्रचण्डले काठमाडौंको काठमाडौं ब्याङ्केट पुगेर सम्बोधन गर्ने भएका हुन् ।

देशैभरका ७७ जिल्लाबाट काठमाडौैका विविध पेशा व्यवसाय गरेर बसेका नेता कार्यकर्तालाई समेटेर बनाएको उपत्यका विशेष बैठकलाई दिउँसो १ बजे सम्बोधन गर्ने भएका हुन् । प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।