बारामा उपेन्द्रलाई उछिन्दै जनमतका कुशवाहको अग्रता

बारामा उपेन्द्रलाई उछिन्दै जनमतका कुशवाहको अग्रता

कहिरन समाचार

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।

कुशवाहले ६ सय २८ मत पाएका छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादवले ५ सय ७१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ सय १० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ सय ३६ मत पाएका छन् ।