काठमाडौं – १ मा प्रकाशमानको अग्रता कायमै

काठमाडौं – १ मा प्रकाशमानको अग्रता कायमै

कहिरन समाचार

काठमाडौं–१ मा नेपाली कांग्रेसको आग्रता कायम छ । पछिल्लो मत अपडेट अनुसार कांग्रेसका प्रकाशमान सिंह  २ हजार १४० मतका साथ अग्रस्थानमा छन् ।

सिंहलाई राप्रपाका रविन्द्र मिश्रले १ हजार ७७२ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका किरण पौडेल १ हजार ५९० मत ल्याएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम चौथो स्थानमा छन् ।