प्रधानमन्त्रीले मतदान गरे

प्रधानमन्त्रीले मतदान गरे

कहिरन समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री देउवाले मतदान गरेका हुन् ।

देउवा डेडलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।