शनिबार बिहान ७ देखि ११ बजे सम्म यी स्थानमा विद्युत् आपूर्ति बन्द

शनिबार बिहान ७ देखि ११ बजे सम्म यी स्थानमा विद्युत् आपूर्ति बन्द

कहिरन

नेपाल विद्युत प्राधिकरण शनिबार बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म सिंहदरबार र आसपासका क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ।

शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले स्युचाटारदेखि सिंहदरबार सम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले ती क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने बताएको हो।