धादिङमा ६.१ म्याग्निच्युडको भूकम्प

धादिङमा ६.१ म्याग्निच्युडको भूकम्प

कहिरन

काठमाडौं । धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङकाे खरी केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले कहिरनलाई जानकारी दिए ।

 

“धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् कोइरालाले भने, “यो नयाँ भूकम्प होइन परकम्प हो ।”

 

भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियोधादिङमा ६.१ म्याग्निच्युडको भूकम्प ।