प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल भर्ना

प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल भर्ना

कहिरन

प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल भर्ना हुनुभएको छ ।

छातीमा असहज महशुस भएपछि प्रधानमन्त्री पुष्पकमल अस्पताल भर्ना गरिएको हो ।

मंगलबार साँझ उहाँलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको जनाएको छ ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको स्वास्थ्य परिक्षण भइरहेको जनाएको छ ।

डा. यादव भट्टसहितको चिकित्सकको टोली उहाँको उपचारमा खटिएको जनाएको छ ।