चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प

कहिरन समाचार

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प गएको छ।

सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा

६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको  क्षतिको विवरण भने आउन बाँकी छ।

सिचुवानमा गत जुनमा पनि ६ दशमलव १ रेक्टरको भुकम्प गएको थियो।