‘धरान सहर’ को छायाँकन सम्पन्न

‘धरान सहर’ को छायाँकन सम्पन्न

कहिरन समाचार

पूर्वको चर्चित सहर धरानको वर्णन गर्दै तयार पारिएको पूर्वेली लोक जुहारी गीत  ‘धरान सहर’ को छायाँकन धरानसँगै नाम्जे , भेडेटार ,पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ।

युमन सोदेम्बा लिम्बु , रेखा फागो , बादल चेम्जोङ्ग र सुमन खेवा सँगै गरिमा डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गरेका छन्।  मिडिया कनेक्सनको लागि प्रकाश आङ्बुहाङको निर्माण रहेको उक्त गीतमा चर्चित गायिका मेलिना राईसँगै साक्थिम योङ्गयाको युगल स्वर  रहेको छ।