आफ्नै जीवनसँग मेल खाने गीतमा मेलिना राईको

आफ्नै जीवनसँग मेल खाने गीतमा मेलिना राईको

कहिरन समाचार

इन्गेज्मेन्टलाई विवाहमा परिणत गर्न नसकेको कथामा आधारित गीत ‘म गाउन चाहन्छु’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिक मेलिना राईले स्वर दिएकी छिन् ।

गीतमा संगीत तथा शब्द पूर्ण मगरको रहेको छ, भने  सुमन राईले एरेन्ज गरेका छन् ।  । गीत आर पी प्रोडक्सनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रश्मिल तामाङ र जीवन राईको अभिनय रहेको गीतको भिडियोमा समिरको सहायक छायांकन, अनिल महर्जनको सम्पादन र बिरेन तितुङ्‌को छायांकन तथा  निर्देशन रहेको  छ ।