सामसङको ग्यालेक्सी एस २३ सिरिज सार्वजनिक

सामसङको ग्यालेक्सी एस २३ सिरिज सार्वजनिक

कहिरन समाचार

सामसङले ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस २३ अल्ट्रा,  ग्यालेक्सी एस २३ं र ग्यालेक्सी एस २३ लाई आगामी फेब्रुअरी १ सार्वजनिक गरेको छ।सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ।  ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले भविष्यका लागि तयार हुने मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दीर्घकालीन गेम प्ले उपलब्ध गराउँछ।

ग्लोबल अनावरणसँगै सामसङले नेपालमा पनि प्रि अर्डर खुल्ला गरिएको घोषणा गरेको छ।