भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) ले सन् २०२४ को पहिलो दिन नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ। यो मिसन आइतबार बिहान श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो । यस मिशन मार्फत भारतले ब्ल्याक होल र सुपरनोभा जस्ता टाढाका चीजहरू अध्ययन गर्ने प्रयास गर्नेछ। ईसरोले पीएसएलभी-सी५८ मार्फत एक्सपोस्याट नामक उपग्रह अन्तरिक्षमा पठाएको छ। यससँगै अन्य १०…