काठमाडौं महानगरले २६४ ठाउँमा बस बिसौनी बनाउने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी बस स्टप बनाउने भएको छ । २९ औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस्तो जानकारी गराइएको हो । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन…