डायलायसिसमा पालो नपाउँदा समस्या

रुकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौलापीडित छन् । दुवै मिर्गौला फेल भएपछि उनी नियमित डायलायसिस गर्दै आएकी थिइन् । केही समय काठमाडौँमा डायलायसिस गरेपछि दाङको लमहीमा डायलायसिसका लागि आइन्। छोरीको घर तुलसीपुर भएकाले तुलसीपुर ल्याउनका लागि पहल भयो । सोहीअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विसं २०७८ साउन १२ गते…