लुम्बिनी प्रदेशका मुख्यमन्त्री टिकटबाट बन्चित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मंसिर ४ को निर्वाचनमा उमेदवार बन्न पाएनन् । उनी आवद्ध दल नेकपा माओवादी केन्द्र रोल्पाले उनलाई प्रतिनिधि सभा र प्रदेश सभा (ख) दुवै तर्फ सिफारिस गरे पनि पार्टी केन्द्रले टिकट नदिंदा उनी आसन्न निर्वाचनमा उमेदवार हुनबाट बन्चित भएका हुन् । सिट बाँडफाँटको क्रममा पाँच दलीय गठबन्धनले रोल्पाको प्रतिनिधि सभा र…