दुई जना मृत फेला

बैतडी, सुर्नया गाउँपालिका–१ र ३ को सिमानामा रहेको सिदुन खोलामा दार्चुला नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ५७ वर्षीय प्रेम सिंह धामी शनिबार मृत अवस्थामा फेला परेका छन् । कैलालीको चुरेबाट पुस २४ गते घरतर्फ फर्केका उनी घर नपुगेपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यता खोटाङ, खोटेहाङ गाउँपालिका-७ रातमाटा बस्ने ५७ वर्षीय नर बहादुर…