जुम्लामा म्यादी प्रहरीलाई बम डिस्पोजल गर्ने उपायबारे जानकारी

जुम्लामा म्यादी प्रहरीलाई बम डिस्पोजल गर्ने उपायबारे जानकारी गराइएको छ । नेपाली सेनाको नन्दबक्स गणले उपसेनानी सन्तोष केसी नेतृत्वको टोलीले  विद्यालय, ग्रामीण वस्तीदेखि सार्वजनिक सरोकार राख्ने निकायसम्म पुगेर बमबाट जोगिने उपायबारे कक्ष सञ्चालन गर्न थालेको हो । पहिलो चरणमा जिल्लाको गुठीचौर गाउॅपालिकामा नागरिकलाई भेला गराएर बमबाट बच्न अपनाउनुपर्ने उपायबारे सहजीकरण ​ गरेको थियो । नन्दाबक्स गणका…