तराई मधेस जनता पार्टीद्वारा निर्वाचन बहिष्कार घोषणा

तराई मधेस जनता पार्टी (टाईगर्स) ले  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टी र सरकारबीच विगतमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन नभएकाले निर्वाचन बहिष्कार गर्ने  मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जनाएको हो । पार्टीका केन्द्रीय सचिव मेजर पाण्डेले आफ्ना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता नभएको र…