निर्वाचन सुरक्षा बुझ्नका लागि मुख्य सचिव सहितको सचिव स्तरको टोली कर्णालीमा

निर्वाचन सुरक्षा बुझ्नका लागि मुख्य सचिव शंकरदास वैरागी सहितको सचिव स्तरको टोली कर्णालीमा पुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुझ्न मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधु कुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकोप्टरमा जुम्ला पुगेको हो…