सर्लाही-२ मा यादवको अग्रता

र्लाही क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा रहेको छ । माआवादी केन्द्रको चुनाव चिन्ह हँसुवा हथौडाबाट निर्वाचन लडेका महेन्द्र राय यादवले हालसम्म एक हजार ११३ मत ल्याएका छन भने लोसपाका नेता महतो ८६२ मत ल्याएका छन् । त्यस्तै, एमालेका…