कर्णाली सरकारमा कांग्रेसका तीन मन्त्री नियुक्त

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली कांग्रेसका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । कांग्रेसबाट वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बीसी मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीले बिहीबार शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा सिंह, सामाजिक…