काठमाडौंमा आजदेखि ‘सम्पदा घुम्ती बस’ सेवा सञ्चालन

काठमाडौं । काठमाडौंमा आजदेखि ‘सम्पदा घुम्ती बस’ सेवा सञ्चालनमा आएको छ । मंगलबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुर महानगरपालिका अगाडि उक्त सेवा सञ्चालनको उद्घाटन गरेसँगै सम्पदा घुम्ती बस सञ्चालनमा आएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकामा पर्यटन क्षेत्र लक्षित सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हप अन हप अफ बस’ सञ्चालन आएको…