दुई रुटमा टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा : सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले विजयादशमीको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ । दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरणमा निःशुल्क बस सञ्चालन हुने छन् । बसले…