कोशी प्रदेश: मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलिमात्रै

एजेन्सी । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तका लागि समर्थन गर्ने प्रदेश सांसदहरूको सनाखत भोलि गरिने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले भोलि २ बजेसम्म सनाखतका लागि बोलाएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका थिए । सांसद र प्रदेश प्रमुख खापुङबीच…