आईसीसी टी–२० विश्वकप छनोट फाइनल : नेपालले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपालले ओमानको सामना गरिरहेको छ  । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको छ  । सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल तथा बहराईनलाई हराउँदै ओमानले उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनलमा पुगेका दुवै टोली नेपाल र ओमानले अर्को वर्ष…