विश्वकप छनोट खेल्न राष्ट्रिय फुटबल टोली यूएई प्रस्थान

काठमाडौँ । राष्ट्रिय फुटबल टोली सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा सहभागी हुन आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेको छ । सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि यो दोस्रो चरणको छनोट खेल हो । राष्ट्रिय टोलीका दुई प्रभावशाली खेलाडी रोहित चन्द र मनिष डाँगी…