हेटौँडामा बुद्धिचाल प्रतियोगिता हुने

हेटौँडामा एसियाली देशहरूको सहभागितामा बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा मंसिर १३ गतेदेखि ‘हेटौँडा कप’ एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० को आयोजना हुने भएको हो मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा ५ दिनसम्म एसियाली राष्ट्रका खेलाडीहरूको सहभागितामा प्रतियोगिता हुने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । मंसिर १३ गतेदेखि १७…